दक्षिण कोरियाको एक होटेलमा आगलागी हुँदा सातजनाको मृत्यु

एजेन्सी, ७ भदौ । दक्षिण कोरियाको एक होटेलमा आगलागी हुँदा सातजनाको मृत्यु भएको छ भने १२ जना घाइते छन् ।

राजधानी सियोलबाट करिब २० किलोमिटर दक्षिणपश्चिमस्थित बुकियोनमा रहेको नौतले होटेलमा स्थानीय समयानुसार बिहीबार साँझ ७ः३९ बजे आगलागी भएको हो । आगलागी आठौँ तलाको एउटा कोठाबाट सुरु भएको थियो ।

आगलागी होटेलभर फैलिएको थिएन । तर, पूरै भवन कालो धुवाँले भरिएर उनीहरूले ज्यान गुमाएका हुन् । सिन्ह्वा
 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ चैत । आज सेयर बजार परिसूचक नेप्से ५८.०५ अंकले घट्दा परिसूचक २५८२.७३ अंकमा झरेको छ । आज बजारमा

काठमाडाैँ, १२ चैत । आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष जनशक्तिको माग पुरा गर्न काठमाडाँै टेक्निकल स्कुल सञ्चालनमा

काठमाडौँ, १२ चैत । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी

काठमाडौँ, १२ चैत । काठमाडौँ महानगरपालिका-११ किमारी मार्गमा सोमबार लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ । नेपाल प्रहरीका अनुसार बुद्धिमान