‘रावायण’को ट्रेलर सार्वजनिक

काठमाडौँ, ७ भदौ । भदौ २१ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र  ‘रावायण’को ट्रेलर सार्वजनिक गरिएको छ ।

ट्रेलरमा एक्सनले प्राथमिकता पाएको छ । हिंसात्मक बाटोमा रहेको पात्र र प्रेमको रक्षाका लागि गर्ने पात्रबीचको संघर्षलाई ट्रेलरमा प्रस्तुत गरिएको छ ।

दोहोरो भूमिकामा देखिएका अभिनेता पल शाह एक्सन भूमिकामा छन् । पल, पूजा, प्रियंकासँगै प्रमोद अग्रहरि, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाललगायतको अभिनय छ ।

सिनेमामा सुदर्शन थापाको कथा र शिवम अधिकारीको लेखन छ । 


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ वैशाख । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतंकवादको

बुटवल, १३ बैशाख । अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिभल र सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आएका छन् । नेपाल र

काठमाडौँ, १३ वैशाख । एमालेका तत्कालीन अध्यक्ष, नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २६ औं स्मृति दिवस विभिन्न कार्यक्रम

काठमाडौँ, १३ वैशाख । पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ । नेपाली कांग्रेस काठमाडौंका पूर्व सभापति डंगोलको गए राति निधन भएको