जनार्दनको प्रश्न-पार्टी बिग्रियो, छलफल गरौं भन्न नपाउने ?

काठमाडौँ, ६ भदौ । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी बिग्रियो, छलफल गरौं भन्न पनि किन नपाउने भन्दै बैठकमा प्रतिप्रश्न गरेका छन् ।

बुधबारदेखि सुरु भएको माओवादी केन्द्रको बागमती प्रदेशस्तरीय परामर्श बैठकमा ८२ जना नेताहरूले राखेका धारणालाई बिहीबार सम्बोधन गर्दै उपमहासचिव शर्माले आफूले पार्टीभित्र भिन्न मत राखेको नभई आफ्नो मत राखेको प्रष्टीकरण दिए ।

उनले भने, ‘मैले पार्टी फुटाउँछु भन्ने लागेकै छ भने म के गरौं ? भगवान् गुहारौं कि प्रचण्ड गुहारौं’  ‘म बोल्दै नबोली ठुस्केर बसेर पार्टी एकताबद्ध हुन्छ भने म चुप लागौंला तर, मलाई लाग्छ आफ्नो कुरा जोडदार राखेर मात्रै पार्टी एकताबद्ध हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि राखिएको तितेकरेलामा अत्यधिक विषादी भेटिएको छ । 

काठमाडौँ, १४ बैशाख । ललितपुरको बडीखेलस्थित रिह्‌याब सेन्टरमा राखिएका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएका

दाङ, १४ बैशाख ।  दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य

मुस्ताङ, १४ बैशाख । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि