बिहारमा करेन्ट लागेर नौ बोलबम यात्रीको मृत्यु

एजेन्सी, २१ साउन । भारतको विहारमा करेन्ट लागेर नौ बोलबम यात्री (काडडियो)को मृत्यु भएको छ ।

दुईजना घाइते छन् । सुल्तानपुर गाउँमा हाइटेन्सन तार खस्दा बोलबम यात्रीलाई करेन्ट लागेको हो । घटना आइतबार राति १०ः४५ बजे भएको प्रहरीले जनाएको छ ।

गाडीमाथि हाइटेन्सन तार खस्दा करेन्ट लागेर उनीहरूको मृत्यु भएको जनाइएको छ । बीबीसी हिन्दी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ वैशाख । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतंकवादको

बुटवल, १३ बैशाख । अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिभल र सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आएका छन् । नेपाल र

काठमाडौँ, १३ वैशाख । एमालेका तत्कालीन अध्यक्ष, नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २६ औं स्मृति दिवस विभिन्न कार्यक्रम

काठमाडौँ, १३ वैशाख । पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ । नेपाली कांग्रेस काठमाडौंका पूर्व सभापति डंगोलको गए राति निधन भएको