५ वर्षपछि फिल्ममा फर्किंदै राजेश हमाल

काठमाडौँ, २१ साउन । अभिनेता राजेश हमाल ५ वर्षपछि फिल्म अभिनयमा फर्किने पक्का भएको छ ।

निर्देशक दिवाकर भट्टराईको आगामी एक्सन-थ्रिलरमा उनी अनुबन्धित भएका छन् । हमालको पछिल्लो फिल्म ‘सीता’ थियो ।

निर्माता तथा निर्देशक भट्टराई र अभिनेता हमालबीच आइतबार बेलुका लिखित सहमति भएको छ । सहमतिको जानकारी दिँदै हमालले लेखेका छन्- लामो अन्योलतापछि दिवाकर भट्टराईले निर्देशन गर्ने चलचित्रमा काम गर्दैछु ।’ फिल्मको शीर्षक तय भैसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले मन्त्रीहरुलाई आइफोन दिन लागेको विषय भ्रामक भएको

काठमाडौँ, ६ बैशाख । गृहमन्त्री सुधन गुरुङले मधेश र लुम्बिनी प्रदेशका सांसदसँग सीमापार तस्करी नियन्त्रणका विषयमा छलफल गरेका छन् ।

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दै छ । आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ५ बैशाख । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सबैको प्राथमिकता पार्टी एकतामा केन्द्रित हुनुपर्ने बताएका छन् । आज केसीले सामाजिक