ओलम्पिक पदक तालिकाको शीर्षमा चीन कायमै

काठमाडौँ, २० साउन । पेरिस ओलम्पिक–२०२४ को नवौँ दिन पनि चीन पदक तालिकाको शीर्ष स्थानमा यथावत् छ । यही साउन १२ गतेदेखि प्रतियोगिता जारी छ ।

चीन १६ स्वर्णपदकसहित तालिकाको शीर्ष स्थानमा छ । चीनले १२ रजत र नौ कांस्यसहित कुल ३७ पदक जितेको छ । यो सूचीको दोस्रो स्थानमा अमेरिका छ । अमेरिकाले १४ स्वर्ण, २४ रजत र २३ कांस्यसहित कुल ६१ पदक जितेको छ ।

तेस्रो स्थानको फ्रान्सले १२ स्वर्ण जितेको छ । फ्रान्सले १४ रजत र १५ कांस्यसहित कुल ४१ पदक जितेको छ । चौथो स्थानको अस्ट्रेलियाले १२ स्वर्ण, आठ रजत र सात कांस्यसहित २७ पदक जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः