कमलबहादुर शाहद्वारा मुख्यमन्त्रीका लागि दाबी पेस

काठमाडौँ, २० साउन । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि कमलबहादुर शाहले दाबी पेस गरेका छन् ।

नेकपा एमालेको समर्थनमा कांग्रेसका संसदीय दलका नेता समेत रहेका शाहले प्रदेश प्रमुख नजिर मियाँ कहाँ मुख्यमन्त्रीका लागि दावी पेस गरेका हुन् ।

प्रदेश प्रमुख मियाँले आज शाहलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने बताइएको छ । यहाँ बहुमतको सरकारको लागि २७ जनाको समर्थन चाहिन्छ । यहाँ का‌ग्रेसको १८ र एमालेको ११ सिटको बहुमतको सरकार बन्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३१ जेठ । भारतीय वायुसेनाको विमान दुर्घटनाग्रस्त हुँदा पाँचजनाको मृत्यु भएको छ । भारतीय वायुसेनाको एएन–३२ परिवहन विमान शनिबार

एजेन्सी, ३० जेठ । पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त गरेको जनाएको छ । यसैगरी तीन हजार

एजेन्सी, ३० जेठ । भारतको असममा भारतीय वायु सेनाको मालवाहक विमान (ट्रान्सपोर्ट एयरक्राफ्ट) दुर्घटनामा परेको छ । असममा अवस्थित जोरहाट एयर

एजेन्सी, ३० जेठ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हालै युक्रेनले तीव्र पारेका आक्रमणहरूले रुसी अर्थतन्त्र र समाजलाई क्षति पुर्‍याइरहेको स्वीकार