अमेरिकाद्वारा आफ्ना नागरिकलाई लेबनान छोड्न आग्रह

एजेन्सी, २० साउन । मध्यपूर्वमा तनाव बढ्दै गइरहेको बेलामा लेबनानस्थित अमेरिकी दूतावासले त्यहाँ रहेका आफ्ना नागरिकलाई हवाई टिकट उपलब्ध भएसम्म जति सक्दो चाँडो लेबनान छोड्न आग्रह गरेको छ ।

यसैखालको चेतावनी यसअघि बेलायती विदेशमन्त्री डेविड लैमीले पनि जारी गरेका थिए । गएको बुधबार इरानमा हमासका नेता इस्माइल हानियाको हत्या र इजरायलद्वारा सोही दिन हिजबुल्लाहका कमाण्डरको हत्या भएपछि मध्यपूर्वमा युृद्धको त्रास बढ्दै गएको हो । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २५ भदाै । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारी

काठमाडौँ, २५ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेनको सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएका छन्। पोखरेलले सामाजिक सञ्जालमार्फत

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै