गुगलले नयाँ सुविधाहरू थप्ने

एजेन्सी, २० साउन । गुगलले प्रयोगकर्ताको अनुभव सुधार गर्न र तस्बिर व्यवस्थापनलाई सरल बनाउने उद्देश्यले आफ्नो गुगल फोटो एपमा नयाँ सुधारको घोषणा गरेको छ ।

यो मुख्य अपडेटमध्ये गुगलमा संकलित गरिएका तस्बिरहरू सम्पादन गर्न छिटो र सजिलो तरिकाको परिचय हो । उक्त कम्पनीले नयाँ सम्पादनको विकल्पका लागि सुविधा सुनिश्चित गरेको छ । यसले प्रयोगकर्ताहरूलाई केवल एक क्लिकमा तस्बिर सम्पादन उपकरणहरूमा प्रत्यक्ष पहुँच प्रदान गर्छ ।

यी सुविधाहरू विशेष गरी पुराना फोटो साझा गर्ने वा व्यवस्थित सम्पादन प्रविधिहरूको आनन्द लिने प्रयोगकर्ताहरूका लागि उपयोगी हुने गुगलले जनाएको छ । यी अपडेटहरूले प्रयोगकर्ता–अनुकूल फोटो व्यवस्थापनको अनुभव प्रदान गर्न आफ्नो प्रतिबद्धता रहेको कम्पनीले उल्लेख गरेको छ । क्यूएनए

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ