सार्वजनिक ऋण र खर्चको सवालमा अत्यन्त अनुशासित हुने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौँ, १८ साउन । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक ऋण र खर्चको सवालमा सरकार अत्यन्त अनुशासित हुने प्रतिबद्धता जनाएका छन् । 

आज अर्थ समितिको बैठकमा बोल्दै सार्वजनिक ऋण र खर्चको सवालमा सरकार अत्यन्त अनुशासित हुने अर्थमन्त्री पौडेलले प्रतिबद्धता जनाए ।

उनले भने, ‘हाम्रो आवश्यकता हामी आफैले पहिचान गर्ने हो, ऋण तथा आर्थिक सहायता हामीले उपलब्धिमूलक क्षेत्रमा लगाउनुपर्नेछ,’ ‘माननीय वर्षमान पुनले बजेट ल्याउनुभयो कार्यान्वयन मैले गर्दैछु, अध्ययन, नभएका र स्रोत सुनिश्चितता नभएका परियोजनाहरू कार्यान्वयन गर्न गाह्रो छ । बजेट कार्यान्वयनको सन्दर्भमा चालू परियोजना तोकिएकै समयमा सम्पन्न गर्ने प्रधानमन्त्रीज्यूको निर्देशन रहेको र सोही अनुसार सरकार अघि बढेको छ ।’  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौँडा, २४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले पार्टीको ह्विप उल्लङ्घन गरेको आरोपमा आफ्ना ५ जना

काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका आन्तरिक विवाद र मतभेदका विषयलाई संवादको माध्यमबाट समाधान

मकवानपुर, २४ भदौ । जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुरगढी गाउँपालिकामा वडा नं ३ का ६ भूमिहिन सुकुम्बासी परिवारलाइ

काठमाडौँ, २४ भदौ । हालै आएको बाढीका कारण आपूर्ति प्रणालीमा परेको असरले काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति केही असहज भएको