सीटीईभीटीभित्र राेग छ : मन्त्री भट्टराई

काठमाडौँ, १७ साउन । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)काे पुनर्संरचना प्रक्रिया तत्काल अघि बढाइने बताएकी छन् ।

आज शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री भट्टराईले सीटीईभीटीमा देखिएका समस्या हटाउन पुनर्संरचना आवश्यक रहेकी बताएकी हुन् ।

बैठकमा चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालन गर्ने कलेजहरूले लामाे समयसम्म पनि सम्बन्धन स्वीकृति नपाएको सन्दर्भमा छलफल भएको थियाे । सम्बन्धनमा ढिलाइबारे मन्त्री भट्टराईले भनिन्, “सीटीईभीटीभित्र राेग छ, पुनर्संरचना गर्नु आवश्यक छ ।”


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि