पल र बेनिशाको ‘कल्ली’ निर्माणको घोषणा

काठमाडौँ, १५ साउन । पल शाह र बेनिशा हमालको चलचित्र ‘कल्ली’ निर्माणको घोषणा गरिएको छ ।

रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको ब्यानरमा पल र बेनिशालाई लिएर नयाँ चलचित्र निर्माणको घोषणा गरिएको हो ।
 
निर्माता किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको चलचित्रको नाम ‘कल्ली’ राखिएको छ । चलचित्रमा लक्ष्मण सुनारको कथा तथा निर्देशन रहनेछ । महेश दवाडीको पटकथा तथा संवाद छ । 

निर्माणपक्षले छायांकन अगावै पल र बेनिशाको गेटअप समेत सार्वजनिक गरेको छ । चलचित्रको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । चैत २९ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी वा तिनका ‘नजिकका हकदार’ भ्रष्टाचारसहित नैतिक पतन जनिने कसुरमा दोषी ठहर भए

काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट

विराटनगर, ७ वैशाख । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रवादी मिलेरै संविधानसभामार्फत संविधान घोषणा गरे पनि अहिले केही मिल्न नसकेको

काठमाडौँ, ७ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी भ्रष्टाचारलगायत नैतिक पतन हुने कसुरमा दोषी ठहर भए पनि पेन्सन सुविधा पाउने