“हिलसाइड टेक टक सेरिज”कार्यक्रम सम्पन्न

काठमाडौँ, १० साउन । हिलसाइड कलेज अफ इन्जिनियरिङ कोटेश्वर, काठमाडौँले “हिलसाइड टेक टक सेरिज” कार्यक्रम सम्पन्न गरेको छ ।

पूर्वान्चल विश्वविद्यालय, इन्जिनियरिङ संकायका डीन प्रा. देबी प्रसाद भट्टराईको बिशेष उपस्थितिमा नलेज ट्रान्सफर गर्ने उद्वेश्यले “हिलसाइड टेक टक” सेरिज कार्यक्रमको आयोजना गरेको हो ।

उक्त  कार्यक्रममा कन्ष्ट्रक्सन क्षेत्रका हस्ती बिरेन्द्र पाण्डे र इनर्जी डेभलपमेन्ट इण्टरपेन्युअर कुबेर मणि नेपाल मूख्य बक्ताको रुपमा रहेका थिए । हिलसाइड कलेज अफ इन्जिनियरिङमा एमएस्सी कन्ष्ट्रक्सन मेनेजमेण्ट र इलेक्टि्रकल पावर इन्जिनियरिङ अध्ययनरत ४० जना विद्यार्थीहरु र कोअर्डिनेटर प्रमोदकृष्ण कर्मचार्य, डा. सुजन अधिकारी, कलेजका एमडी गोपीकृष्ण न्यौपाने, अध्यक्ष जनार्दन नेपाल तथा कर्मचारीहरु सहित प्रबुद्व व्यक्तिहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर