लोकतन्त्रका लागि गोली खाएँ : डोनाल्ड ट्रम्प

मिचिगन, ६ साउन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले लोकतन्त्रका लागि गोली खाएको जनाएका छन् । 

अघिल्लो शनिबार पेन्सिलभानियाको एक कार्यक्रममा उनको हत्या प्रयास भएको थियो । गोलीले कानमा मात्र छोएकाले उनी बचेका थिए । 

हत्या प्रयास पछिको पहिलो चुनावी र्‍यालीमा सम्बोधन गर्दै ट्रम्पले शनिबार हजारौँ उपस्थितका सामुन्ने सो कुरा बताएका हुन् । कार्यक्रममा उपराष्ट्रपतिका उमेदवार जेडी भान्स पनि सहभागी थिए ।

ठूलो संख्यामा डेमोक्रयाट्सहरूले उनलाई लोकतन्त्रका लागि चुनौतीको रूपमा उनलाई व्याख्या गर्दै आएको समयमा ट्रम्पले सो जवाफ दिएका हुन् । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ जेठ । दाङमा जुवातास खेलिरहेको अवस्था ८ जना पक्राउ परेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका-६ गुम्राहचोक डेरा गरी बस्ने

काठमाडौँ, १ जेठ । सुत्केरी हुन नसकेपछि एक महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको छ । कालीकोटको तिलागुफा नगरपालिका–१० का

फाइल फोटो काठमाडौँ, १ जेठ । रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते लगनखेलको थती टोलबाट जावलाखेल लगिने भएको छ ।

वीरगञ्ज, १ जेठ । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन प्रारम्भ भएको छ ।  वीरगञ्ज महानगरको निर्णयअनुसार