स्वास्थ्य मन्त्रालयद्वारा कार्यविधि बमोजिम सेवा सुरु गर्न संघीय अस्पताललाई निर्देशन

काठमाडौँ, ४ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संघअन्तर्गतका अस्पताललाई सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ अनुसार सेवा सुरु गर्न निर्देशन दिएको छ । 

आज मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै संघीय अस्पतालहरूले विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०७७ बमोजिम सेवा यथाशीघ्र सुरु गर्न निर्देशन दिएको हो । सो कार्यविधिको ढाँचा मन्त्रालयको वेबसाइटबाट डाउनलोड गर्न सकिने विज्ञप्तिमा उल्लेख गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । बलात्कार मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुरबाट पक्राउ गरेको छ ।

काठमाडौँ, १८ बैशाख । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, १८ बैशाख । बैंकिङ कसुर मुद्दामा सजाय तोकिएर फरार रहेका एक जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । जिल्ला

काठमाडौँ, १८ बैशाख । कैलालीको धनगढीमा होटलमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी  उपमहानगरपालिका–५ हसनपुरको रोहित होटलमा