कांग्रेसले टुङ्ग्यायो सरकारमा सहभागी हुने मन्त्रीको नाम

काठमाडौँ, ३१ असार । नेपाली कांग्रेसले मन्त्रीका लागि नाम टुङ्ग्याएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीको नाम टुंग्याएका छन् । 

मन्त्रीहरुको नामावली:

  • प्रकाशमान सिंह उपप्रधानसहित सहरी विकासमन्त्री
  • रमेश लेखक गृहमन्त्री
  •  आरजु राणा देउवा परराष्ट्रमन्त्री
  • अजय चौरासिया कानुनमन्त्री
  • दिपक खड्का ऊर्जामन्त्री
  • तेजुलाल चौधरी खेलकुदमन्त्री
  •  ऐनबहादुर शाही वन तथा बतावरणमन्त्री टुंग्याएका हुन् ।

आज ११ बजे प्रधानमन्त्री ओलीले शपथ ग्रहण गर्ने कार्यक्रम छ । साना दल बाहेक कांग्रेस र एमालेबाट मन्त्री बन्नेको शपथ आजै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय वा शैक्षिक संस्थाका रूपमा विकास गर्ने

काठमाडौँ, ८ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित

काठमाडौँ, ८ असोज । संसद् बैठकमा उपस्थिति कम हुन थालेपछि सत्तारुढ दल रास्वपाले पार्टीका सांसदहरूलाई समूहगत रूपमा बैठकको सुरुदेखि अन्तिमसम्म

काठमाडौँ, ८ असोज । मानव अधिकार तथा बालअधिकारको संरक्षणमा क्रियाशील विभिन्न क्षेत्रगत संघ महासङ्घ र नागरिक सङ्घसंस्था का प्रतिनिधिहरूले जलवायु शासन