एमालेबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नामावली (सूचीसहित)

काठमाडौँ, ३१ असार । नेकपा एमालेले सरकारमा सहभागी हुन लागेका मन्त्रीहरुको नामावली करिब टुंगो लगाएको छ ।

मन्त्रीहरुको नामावली:

१. विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री

२. पृथ्वीसुब्बा गुरुङ सञ्चार मन्त्री

३. मानवीर राई रक्षामन्त्री

४. विद्या भट्टराई शिक्षामन्त्री

५. देवेन्द्र दाहाल भौतिक योजनामन्त्री

६. राजकुमार गुप्ता संघीय मामिलामन्त्री

७. दामोदर भण्डारी उद्योगमन्त्री

८. बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारीमा टुंगो लागेको छ ।

सञ्चार मन्त्रालयमा भने पृथ्वी सुब्बा गुरुङ कि योगेश भट्टराई भन्ने टुंगो नलागेको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेकाले आज पहाडी तथा

काठमाडौँ, २ असार । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले नेपाल गम्भीर भूराजनीतिक भुमरीतिर धकेलिँदै गइरहेको बताएका छन् । आज सामाजिक

काठमाडौँ, २ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले सुकुमवासी समस्या समाधान गर्न माग गरेका छन्

काठमाडौँ, २ असार । नेकपाका सांसद प्रमेशकुमार हमालले विश्वकप निःशुल्क हेर्न पाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । आजको प्रतिनिधिसभा