दुवै सदनको बैठक बस्दै

काठमाडौँ, ३१ असार । संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ ।

जसअनुसार राष्ट्रिय सभाको बैठक दिउँसो सवा ३ बजे बस्नेछ । त्यस्तै अपरान्ह ४ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकको सम्भवित कार्यसूचि सार्वजनिक भएको छैन । मन्त्रीपरिषद् बिस्तारसँगै नयाँ सम्भावित कार्यसूचिका लागि सभामुख र राजनीतिक दलका प्रमुख सचेतकबीच छलफल हुनेछ । सोही अनुसार आजको बैठकका लागि कार्यसूचि तय गरिने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । नेपालमा बलिउड फिल्म ‘धुरन्धर’ को अहिलेसम्मको कमाइ १० करोड ग्रस नाघेको छ । चलचित्र विकास बोर्डले सोमबार

काठमाडौँ, २८ पौष । अभिनेत्री वर्षा राउतले हिन्दी चलचित्रमा डेब्यु गर्ने भएकी छन् । वर्षाले हिन्दी कथानक चलचित्र ‘रिमझिम गिरे

काठमाडौँ, २८ पौष । प्रदीप शाही निर्देशित फिल्म ‘एक्लो’ ले प्रदर्शनको १० दिनसम्म घरेलु बक्सअफिसमा ४३ लाख ग्रस कमाएको छ

काठमाडौँ, २८ पौष । यश राज फिल्म्स (वाईआरएफ) ले बलिउडकै चर्चित ‘सोलो फिमेल लिड’ फ्रेन्चाइजीको तेस्रो संस्करण ‘मर्दानी ३’ को