पहिरोले बेंसीसहर–चामे सडक अवरुद्ध

काठमाडौँ, ३१ असार । लमजुङ–मनाङ जोड्ने एक मात्र बेंसीसहर–चामे सडकको लमजुङ खण्ड स्याँगेमा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।

प्रहरीका अनुसार मर्स्याङ्दी गाउँपालिका ४, स्याँगेमा गतवर्ष निर्माण गरिएको ढलानमा पहिरो खसेको हो । बेंसीसहरबाट करिब २२ किलोमिटरको दुरीमा रहेको स्याँगेमा ठूला ढुंगासहितको पहिरो खसेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट लिइँदै आएको

काठमाडौँ, ९ असार । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १६ सय रुपैयाँले

काठमाडौँ, ९ असार । बितेका २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

काठमाडौँ, ९ असार । पोखरामा भारतीय पर्यटक खचाखच भएपछि त्यहाका होटल भरिभराउ भएका छन् । होटल सङ्घ पोखरा, नेपालका अध्यक्ष