साउन १ गते सार्वजनिक बिदा

काठमाडौँ, ३० असार । कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

वैशाख १७ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णयअनुसार आइतबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक सूचना जारी गरेर यसबारे जानकारी गराएको हो ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चालु आर्थिक वर्षको अन्तिम महिना पनि घर्किने लाग्दा सरकारको पुँजीगत (विकास) खर्चको अवस्था अत्यन्त निराशाजनक देखिन्छ, जसलाई अर्थविद्हरूले ‘कन्तबिजोग’को संज्ञा

पोखरा, ८ असार ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अपराध अनुसन्धानलाई वैज्ञानिक, प्रमाणमुखी र प्रविधिमैत्री बनाउनुपर्ने बताएका छन् । प्रहरी

चितवन, ७ असार । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्राप्त जनमतलाई राष्ट्र निर्माण र

काठमाडौँ, ७ असार । आजदेखि पहिलो अधिवेशन सुरु गर्न गइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ६ प्रदेश र ६४ जिल्लामा अधिवेशन