कलाकार सागर लम्साल ‘बले’ वैवाहिक बन्धनमा गाँसिए

काठमाडौँ, ३० असार । कलाकार सागर लम्साल ‘बले’ वैवाहिक बन्धनमा गाँसिएका छन् ।

उनले झापाकी स्नेहा दङ्गालसँग लगनगाँठो कसेका हुन् । स्नेहा नर्सिङ पेशामा आबद्ध रहेको जनाइएको छ । आइतबार काठमाडौँ चाबहिलस्थित दियो पार्टी प्यालेक्समा यी जोडीको विवाह भएको हो । 

लम्साल हास्य श्रृङ्खला भद्रगोलबाट चर्चामा आएका थिए भने उनी मोडलिङमा समेत सक्रिय रहँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेशसभामा सरकार निर्माणका लागि पार्टीले कुनै पनि दललाई

काठमाडौँ, ३ भदौ । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक

काठमाडौँ, ३ भदौ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा

बागलुङ,२ भदाै । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक पर्यटन प्रवर्द्धन र स्थानीय