चितवनमा भारतीय नागरिकको शव फेला

काठमाडौँ, २९ असार । चितवनमा एक भारतीय नागरिकको शव फेला परेको छ । भरतपुर महानगरपालिका– २८ मा एक भारतीय नागरिकको शव फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भारतीय नागरिक ऋषि साहका शव फेला परेको हो । नारायणी नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको हो ।  

साहको साथमा रहेको रासन कार्डको आधारमा उनको पहिचान गरिएको हो । साह सिमलतालमा पहिरोमा परेर त्रिशूलीमा खसेको वीरगन्जबाट आएको बसका यात्रु हुनसक्ने आशंका गरीएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट लिइँदै आएको

काठमाडौँ, ९ असार । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १६ सय रुपैयाँले

काठमाडौँ, ९ असार । बितेका २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

काठमाडौँ, ९ असार । पोखरामा भारतीय पर्यटक खचाखच भएपछि त्यहाका होटल भरिभराउ भएका छन् । होटल सङ्घ पोखरा, नेपालका अध्यक्ष