केजरीवालले पाए अन्तरिम जमानत

काठमाडौँ, २८ असार । भारत दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आज अन्तरिम जमानत पाएका छन् ।

भारतको सुप्रिम कोर्टले मुख्यमन्त्री केजरीवालको पूर्ण इजलासमा पठाएको छ । पूर्ण इजलासमा सुनुवाइ पुरा नभएसम्म केजरीवाललाई अन्तरिम जमानत दिने अदालतले आदेश दिएको छ ।

तर रक्सी अनियमिततामा केजरीवाललाई सीवीआइले सम्पत्ति शुद्धिकरणमा पक्राउ गरेको थियो । उनी हाल न्यायिक हिरासतमा रहेका छन् । जेलबाट बाहिर आउनका लागि त्यहाँबाट पनि जमानत पाउनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २५ भदाै । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारी

काठमाडौँ, २५ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेनको सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएका छन्। पोखरेलले सामाजिक सञ्जालमार्फत

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै