मौद्रिक नीति कसिलो हुने कि लचिलो भन्न हतार नगरौं : गभर्नर अधिकारी

काठमाडौँ, २५ असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीति कसिलो हुने कि लचिलो भन्न हतार गर्ने बेला नभएको बताएका छन् ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा गभर्नर अधिकारीले मौद्रिक नीतिको कमर्यदिशा कस्तो हुने भनेर टिमले काम गरिरहेकोले आगामी मौद्रिक नीति कस्तो बन्छ भनेर भनिहाल्ने बेला नभएको बताएका हुन् ।

उनले भने, ‘अहिले मौद्रिक नीति यस्तो हुने भन्न मिल्ने अवस्था छैन । मौद्रिक नीति कसिलो हुने कि लचिलो भन्न हतार हुन्छ,’ ।

नीति तर्जुमा गर्दा अर्थतन्त्रलाई नै केन्द्रमा राखेर गरिने उनको भनाइ छ । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा गभर्नर अधिकारीले भने, ‘अर्थतन्त्रका केही क्षेत्र अत्यन्तै सबल छन् । तर, सरकारको वित्त आफैं दबाबमा छ । वास्तविक क्षेत्रमा निर्माण लगायत केही क्षेत्र भने समस्या छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक भएको छ । पौष २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय सरकारका प्रवक्ता

काठमाडौँ, २९ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनिर्मित संसद् भवनको निरीक्षण गरेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे

काठमाडौँ, २९ पौष । आज दिउँसो २ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । केन्द्रीय

काठमाडौँ, २९ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने