एमाले सचिवालय बैठक स्थगित

काठमाडौँ, २५ असार । नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ ।

आज दिउँसो १ बजेका लागि बोलाएको सचिवालय बैठक अन्तिम अवस्थामा आएर स्थगित भएको हो । 

एमाले प्रचार विभाग सदस्य गगन विष्टका अनुसार आजका लागि बोलाएको बैठक असार २६ गते बुधबार बिहान ११.०० बस्ने गरी बैठक स्थगित भएको हो । एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तयारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ४ बैशाख । लेबनान र इजरायलबिच १० दिने युद्धविराम बिहीबारदेखि लागू भएको छ । यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले

एजेन्सी, ३ बैशाख । युक्रेनमा गए राति भएको रुसी आक्रमणमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । रातभर भएका

एजेन्सी, ३ बैशाख । टर्कीको मध्य क्षेत्रमा रहेको एक माध्यमिक विद्यालयमा बुधबार एक जना विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ९ जनाको ज्यान गएको

एजेन्सी, ३ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानसँग जारी युद्ध अन्त्यका लागि सम्झौता हुनेमा बुधबार आशा व्यक्त गरेको