‘माइली’मा करिष्मा मानन्धर अनुबन्धित

काठमाडौँ, २२ असार । निर्माणको चरणमा रहेको चलचित्र ‘माइली’ मा अभिनेत्री करिष्मा मानन्धर अनुबन्धित भएकी छन् । 

बाबुसाहेब बलामीको निर्देशन रहने चलचित्रमा करिष्मालाई अनुबन्धित गरिएको निर्माणपक्षले जनाएको छ । करिष्माको पोस्टरलुक पनि सार्वजनिक गरिएको छ । निर्देशक बलामीले सत्यघटनामा आधारित चलचित्रमा महिलाको पीडा देखाइने बताएका छन् । 

असारको अन्तिमबाट छायांकन गरिने चलचित्रको सुटिङ मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौँ र दुबईमा हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि

काठमाडौँ, ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । उक्त पार्टीले बिहीबार बिहान ८ बजे केन्द्रीय

काठमाडौँ, ३ असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगारउन्मुख बनाइने बताएका छन् । आज मध्यपश्चिम विश्वविद्यालयको

काठमाडौँ, ३ असार । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक