मधेस सरकारबाट बाहिरिँदै माओवादी केन्द्र र एकीकृत समाजवादी

काठमाडौँ, २२ असार । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टी आज मधेस प्रदेश सरकारबाट बाहिरिने भएका छन् ।

मुख्यमन्त्री शतिस सिंहलाई सयुक्त रुपमा राजीनामा बुझाएर सरकारबाट बाहिरिने तयारी गरेका हुन् । केन्द्रमा भएको  सत्ता समीकरण फेरबदलका कारणले माओवादी र एकीकृत समाजवादीले शनिबार सरकारबाट बाहिरिन लागेका हुन् । 

माओवादीको तर्फबाट उद्योग मन्त्री बनेका युवराज भट्टराई (समीर) ले आजै सरकारबाट बाहिरिने तयारी गरेको बताए । माओवादी र एकीकृत समाजवादी सयुक्त रुपमा राजीनामा दिँदै सरकारबाट बाहिरिन लागेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गोलभेडा

काठमाडौँ, ४ फागुन । नेपाल राष्ट्र बैंकले आज आइतबारको लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, ४ फागुन । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार

काठमाडौँ, ३ फागुन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको बताएका छन् । आज गण्डकी