सरकार परिवर्तन भए पनि नीति तथा योजनालाई निरन्तरता दिनुपर्छ : मन्त्री पुन

काठमाडौँ, २१ असार । अर्थमन्त्री  वर्षमान पुनले राजनीतिक अस्थिरता भएपनि नीतिलाई निरन्तरता दिनु पर्ने बताएका छन् ।

कृषि क्षेत्रको रूपान्तरणमा नेपाल भन्ने एक दिने सम्मेलनमा बोल्दै उनले पुनले कृषि लगानी दशक विगत देखिको नै योजना  भएकाले र त्यसलाई निरन्तरता दिएको बताएका हुन् । 

उनले भने, ‘कृषि लगानी दशक पहिलाकै साथीहरूले अध्ययन गर्नु भएको हो, यस योजनालाई मैले निरन्तरता दिएका छु’, ‘भोलिको दिनमा सरकार परिवर्तन भए पनि नीति तथा योजनालाई निरन्तरता दिनुपर्छ ।’

मन्त्री पुनले  भौगोलिक अवस्था अनुसार छिमेकी मुलुकमा बजारको सम्भावना भएको कृषि उपज उत्पादनमा जोड दिनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । रोल्पाको माडी गाउँपालिका–५ मा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, १ फागुन । सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार भारत महाराष्ट्रका

काठमाडौँ, १ फागुन । सिन्धुलीमा भैँसीले हान्दा एकजनाको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार सुनकोसी गाउँपालिका–३, नौबिसेका ७५

काठमाडौँ, १ फागुन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका–४