भारतमा भागदौडमा मृत्यु हुनेको संख्या ११६ पुग्यो

एजेन्सी, १९ असार । भारतको उत्तर प्रदेशको हाथरसमा एक सत्संगको क्रममा मच्चिएको भागदौडमा मंगलबार मृत्यु हुनेको संख्या ११६ पुगेको छ ।

स्थानीय प्रहरी निरीक्षक सालभ माथुरका अनुसार हाथरसको जनपदमा सिंकद्राराऊको नजिक मुगलगढी गाउँमा स्थानीय गुरु भोले बाबाको कार्यक्रमका क्रममा भागदौड हुँदा उक्त हताहत भएको हो । 

मृत्यु हुनेमा पुरुष, महिलासँगै बालबालिका पनि छन् । के कारणले भागदौड भएको हो अझै प्रष्ट पारिएको छैन । बीबीसी
 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । बारामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कोल्हवी

काठमाडौँ, २८ असोज । मनकामना केबलकार तीन दिन बन्द गरिने भएको छ । मर्मत–सम्भारका निम्ति यही असोज २९ देखि आउँदो

ताप्लेजुङ, २८ असोज । सडक अवरुद्धका कारणले सुनसान जस्तै भएको पाथीभरा पछिल्लो समयमा तीर्थयात्रीको सङ्ख्य बढ्दै गएको छ । सडक

कञ्चनपुर, २८ असोज । शुक्लाफाँटा नगरपालिका ८ पारिफाँटा स्थित बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् भने बिचमै विद्यालय