करण जौहरद्वारा कफी विथ करणबाट ‘ब्रेक’

काठमाडौँ, ११ असार । बलिउडका चर्चित निर्देशक करण जौहरको टक शो ‘कफी विथ करण’को नयाँ सिजन यस वर्ष नआउने भएको छ ।

शोलाई नयाँ तरिकाले प्रस्तुत गर्न एक वर्षको ब्रेक लिन लागेको बताइएको छ । शोको नवौँ सिजन आगामी वर्षको उत्तरार्द्धमा आउने छ । सुचारिता त्यागीसँगको एक अन्तरवार्तामा करणले शोको पछिल्लो सिजन कफी विथ करणको र्यापिड फायर इतिहासको सबैभन्दा दिक्क लाग्दो भएको बताएका थिए ।

शो हेरेर आफैँ माथि ‘म यो के गरिरहेछु ?’ भनेर प्रश्न सोधेको पनि उनले बताएका थिए । उनले शो नयाँ तरिकामा ल्याउने योजना बनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ १८ असोज । मोबाइलबाट फिल्मका महत्वपूर्ण दृश्य खिचेर सामाजिक संजालमा अपलोड गर्ने दर्शकलाई त्यसो नगर्न चलचित्र विकास बोर्डले आग्रह गरेको छ

काठमाडौँ, १८ असोज । पोखराको हट एयर बेलुन पुनः सञ्चालनमा आएको छ । हट एयर बेलुन साहसिक पर्यटकीय खेल हो

काठमाडौँ, १८ असोज । स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नम्बर–२ स्थित भालेखर्कमा जिप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका

काठमाडौँ, १८ असोज । कैलालीमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार