मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ, १० असार । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्दैछ ।

अहिले केही बेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकले मुख्यसचिवको नियुक्ति र बाँकी देशका राजदूत सिफारिस गर्ने सम्भावना रहेको एक मन्त्रीले बताए । 

मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार प्रकरणमा अख्तियारले आइतबार मुद्दा दायर गरेको थियो । त्यस्तै ११ मध्ये ८ देशका राजदूत सिफारिस भए पनि ३ तीन देशका राजदूत सिफारिस हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १७ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चाँडै चतुरता देखाउन (स्मार्ट हुन) र आणविक कार्यक्रमहरूमा कडा नियन्त्रणको माग

एजेन्सी, १७ बैशाख । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव

एजेन्सी, १६ बैशाख । संयुक्त अरब इमिरेट्स (युएई) ले तेल उत्पादक देशहरूको सङ्गठन ओपेकबाट बाहिरिने घोषणा गरेको छ ।  लामो समयदेखि

एजेन्सी, १५ बैशाख । पाकिस्तानले इरानका लागि आफ्ना ग्वादर र कराची बन्दरगाह खुला गर्ने घोषणा गरेको छ । पाकिस्तानको वाणिज्य मन्त्रालयले