साउथ फिल्ममा सन्नी देओल

काठमाडौँ, ६ असार । बलिउड अभिनेता सन्नी देओलले साउथ फिल्ममा काम गर्न बताइएको छ । हाल उनी ‘लाहोर १९४७’ को छायांकनमा व्यस्त छन् । यो फिल्म सन् २०२५ मा रिलिज हुने योजना छ ।

अभिनेता आफैंले सामाजिक सञ्जालमार्फत तेलुगू निर्देशक गोपीचन्द मालिनेनीसँग नयाँ फिल्ममा काम गर्न लागेको जानकारी दिएका छन् ।

एन्नाउन्समेन्ट पोस्टरसँगै उनले निर्देशकको नाम र फिल्मको विवरण फ्यानसँग सेयर गरेका छन् । त्यसपछि फ्यानहरुको उत्साह हेर्नलायक छ । उनीहरुले फिल्मको प्रतीक्षामा रहेको उल्लेख गरेका छन् । फिल्मको नाममा हाललाई ‘एसडीजीएम’ राखिएको छ । फिल्मको छायांकन सेड्युल र कास्ट एन्ड क्रूको विवरण पनि छिट्टै सार्वजनिक गरिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काठमाडौँ, ७ बैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना तत्काल हटाउने

काठमाडौँ, ७ बैशाख । गृहमन्त्री सुधन गुरुङले आफूमाथि उठेको प्रश्नका सन्दर्भमा स्पष्टीकरण दिएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले स्पष्टीकरण

काठमाडौँ, ७ बैशाख । नेकपा (एमाले)का नेता प्रदिप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताएका छन्