डा. एलियाको नेपाली म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ, ६ असार । पाकिस्तानी मोडेल डा. एलिया सोयव अभिनित रोमान्टिक म्युजिक भिडियो ‘माया बस्यो’ सार्वजनिक भएको छ ।

भिडियोमा एलियालाई गायक सुरेश लामाले मोडलिङमा साथ दिएका छन् । गीतमा स्वर पनि लामाकै छ । युवाको प्रेम र आकर्षण व्यक्त गरिएको गीतमा शब्द र सङ्गीत डा. एलिया सोयव र सुरेश लामाकै छ । गीतमा सङ्गीत संयोजन रिकेश गुरुङको छ ।

पवन सुस्लिङको छायाङ्कन र सम्पादन रहेको भिडियोमा निर्मल कुमार लामा ( बिजी) को निर्देशन छ ।

म्युजिक भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ फागुन । भालेश्वर महादेव मन्दिर, चन्द्रागिरीमा महाशिवरात्रीको पावन अवसरमा चन्द्रागिरीमा महाशिवरात्री विशेष भजन–कीर्तन उत्सवको तयारी तीव्र बनाईएको छ ।

काठमाडौँ, २ फागुन । भोली (आइतबार) परेको महाशिवरात्रि पर्व तयारी पूरा भएको छ । ट्राफिक प्रहरीले उक्त पर्वको अवसरमा हुने

काठमाडौँ, २ फागुन । ललितपुरमा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार कोञ्जोसोम

काठमाडौँ, २ फागुन । आज फेब्रुअरी-१४ अर्थात् विश्वभर प्रेम र स्नेह साटासाट गर्ने दिनका रूपमा मनाइने ‘भ्यालेन्टाइन डे’ नेपालमा पनि