जर्मनीको ह्याम्बर्गमा प्रहरीद्वारा एक व्यक्तिमाथि गोली प्रहार

एजेन्सी, ३ असार । युरो कपको खेलअघि जर्मनीको ह्याम्बर्गमा प्रहरीलाई बञ्चरोले हानेर मार्ने धम्की दिने एक व्यक्तिमाथि प्रहरीले गोली चलाएको छ । ह्याम्बर्ग प्रहरीले एउटा ठूलो अपरेशनको क्रममा बञ्चरोले आक्रमण गर्ने धम्की दिने ती व्यक्तिलाई गोली प्रहार गरेको हो । 

घटनामा ती व्यक्ति गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।  उक्त व्यक्तिलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । ह्याम्बर्ग प्रहरीले नेदरल्यान्ड्स र पोल्याण्डबिच भएको युरो कपको खेलअघि यो अभियान सुरु गरेको थियो। यस क्रममा उक्त घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ चैत । सेयर बजार परिसूचक (नेप्से) आज १०.१४ अङ्कले घटेको छ । आइतबार २१.६३ अङ्कले ओरालो लागेको नेप्सेले सोमवार

काठमाडौँ, ४ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक

काठमाडौँ, ४ चैत । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, ४ चैत । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक ११ बजे संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ । प्रत्यक्ष प्रसारण