जर्मनीको ह्याम्बर्गमा प्रहरीद्वारा एक व्यक्तिमाथि गोली प्रहार

एजेन्सी, ३ असार । युरो कपको खेलअघि जर्मनीको ह्याम्बर्गमा प्रहरीलाई बञ्चरोले हानेर मार्ने धम्की दिने एक व्यक्तिमाथि प्रहरीले गोली चलाएको छ । ह्याम्बर्ग प्रहरीले एउटा ठूलो अपरेशनको क्रममा बञ्चरोले आक्रमण गर्ने धम्की दिने ती व्यक्तिलाई गोली प्रहार गरेको हो । 

घटनामा ती व्यक्ति गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।  उक्त व्यक्तिलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । ह्याम्बर्ग प्रहरीले नेदरल्यान्ड्स र पोल्याण्डबिच भएको युरो कपको खेलअघि यो अभियान सुरु गरेको थियो। यस क्रममा उक्त घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

देश भरिकै एमाले राजनीतिमा एउटा यस्तो बेला थियो बामदेव बर्दिया र एमाले भनेपछि त्यहाँ अर्को अप्सन थिएन । बामदेवको छत्रछायामा

काठमाडौँ, ३० असार । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ । स्रोतका अनुसार

काठमाडौँ, ३० असार । शिक्षामन्त्री सुमना श्रेष्ठले देश बनाउने महत्त्वपूर्ण भूमिका शिक्षा मन्त्रालयको रहेको बताएकी छन् । आज मन्त्रालयमा आयोजित

काठमाडौँ, ३० असार । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले केपी ओली नेतृत्वको सरकारमा पार्टीले सहभागिता जनाउँदा आफ्नो पक्षबाट ४ जना