टी–२० अन्तर्राष्ट्रियमा सन्दीपको १ सय विकेट पूरा

काठमाडौँ, ३ असार । नेपालका लागि सन्दीप लामिछानेले बंगलादेशविरुद्ध विकेट लिदै टी–२० अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गरेको छ ।

ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको यो १००औँ विकेट हो । नेपालबाट ५४औँ खेलमा यो कोशेढुंगा पार गरेको सन्दीप नेपालबाट १००औँ ट्वान्टी–२० विकेट लिने पहिलो बलरसमेत हुन् । सन्दीप ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने दोस्रो बलर बने । सन्दीपअघि रहेका अफगानिस्तानका राशिद खानले ५३ खेलमा १०० विकेट पूरा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एउटै राजनीतिक दलले पाँच वर्ष मुलुकको नेतृत्व गर्न मिल्ने आधार तयार

काठमाडौँ, १ जेठ । सांसद सपना राजभण्डारीले खाना पकाउने ग्यास सिलिन्डर लिक भएर आगलागीका घटना बढ्दै गएकोप्रति आज संसद बैठकमा

काठमाडौँ, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान

काठमाडौँ, १ जेठ । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले