‘जेरी अनटप’मा आँचल अनुबन्धित

काठमाडौँ, २६ जेठ । फिल्म ‘जेरी अनटप’मा आँचल शर्मा अनुबन्धित भएकी छन् । शुक्रबार निर्माता र आँचलबीच लिखित सम्झौता भएको छ ।

यसअघि यो फिल्ममा अनमोल केसी र आना शर्मा तय भइसकेका छन् । त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको यो फिल्ममा आना र आँचलले अनमोलसँग अनस्क्रिन रोमान्स गर्नेछन् । आँचल र अनमोलबीच पहिलोपटक सहकार्य हुनेछ ।

निर्माता सरोज न्यौपानेले शीर्षमध्येको भूमिकामा आँचल जोडिएको बताए । असार ६ गतेदेखि छायांकन सुरु हुने फिल्मको निर्देशकमा ‘फर्की फर्की’ फेम्ड सुयोग गुरुङ छन् । काठमाडौँ, लुक्ला र मुस्ताङमा छायांकन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असार । आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान

ललितपुर, १५ असार । भारतको अहमदाबादमा सम्पन्न ऐतिहासिक प्रथम विश्व योगासन प्रतियोगितामा नेपालको मान, मर्यादा र प्रतिष्ठा उच्च राख्दै ७९

काठमाडौँ, १५ असार । कलंकी पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बा ९० प ५३४१

काठमाडौँ, १५ असार । काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोलास्थित एक गोदाममा आगलागी हुँदा डेढ करोड बढीको क्षति भएको छ । पेप्सीकोलाको सूर्यमुखी