अमेरिकीद्वारा सन्दीपलाई भिसा दिन पुनः अस्वीकार

काठमाडौँ, १७ जेठ । अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन पुनः अस्वीकार गरेको छ ।

आज दोस्रोपटक अन्तर्वार्ताका लागि पुगे पनि दूतावासले भिसा दिन अस्वीकार गरेको नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय सदस्य दुर्गाराज पाठकले बताए । 

यसअघि सन्दीप जेठ ९ गते पहिलोपटक भिसाका लागि दूतावासमा अन्तर्वार्ताका लागि पुगेका थिए । तर, उनको प्रयास असफल भएको थियो । पहिलोपटकको प्रयास असफल भएपछि परराष्ट्र मन्त्रालयको अनुरोधपछि पुनः अन्तर्वार्ताका लागि सन्दीप दूतावास पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः