अब सहरिया कथावस्तुमा फोकस हुन्छु : अनमोल केसी

काठमाडौँ, ११ जेठ । ‘फर्की फर्की’ले घरेलु बक्स अफिसमा उत्साहजनक ओपनिङ गरेको छ । सुयोग गुरुङले निर्देशन गरेको फिल्ममा नायक अनमोल केसीको मुख्य भूमिका रहेको छ ।

दर्शक बुझ्न ‘फर्की फर्की’को ओपनिङ महत्वपूर्ण परीक्षण रहेको उनको भनाइ छ । ‘यो फिल्मले राम्रो नगरेको भए मेरो करिअरमा यसले धेरै असर गथ्र्यो होला । दर्शकले मलाई कस्तो रुपमा हेर्न चाहनुभएको छ भन्ने कुरा धेरै हदसम्म बुझें,’ उनले भने ।

आफूलाई दर्शकले अब अर्बन (सहरी क्षेत्र) र लार्जर देन लाइफका कथावस्तुमा हेर्न खोजेको बुझेको अनमोलले बताए । ‘अब म अर्बन कथावस्तुमा फोकस हुन्छु । लभस्टोरी मात्र नभएर सहरी क्षेत्रभित्र धेरै टाइपका कथावस्तु हुन्छन्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेशसभामा सरकार निर्माणका लागि पार्टीले कुनै पनि दललाई

काठमाडौँ, ३ भदौ । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक

काठमाडौँ, ३ भदौ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा

बागलुङ,२ भदाै । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक पर्यटन प्रवर्द्धन र स्थानीय