सन्दीप लामिछानेलाई अमेरिकाको भिसा मिलाइदिन राप्रपाको लबिङ

काठमाडौँ, १० जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेलका लागि भिसा प्रक्रिया मिलाइन दिन भन्दै लबिङ गरेकाे छ । 

पार्टी प्रमुख सचेतक ज्ञानबहादुर शाहीका अनुसार भिसा प्रक्रिया मिलाइदिन भन्दै प्रधानमन्त्री कार्यालय, गृहमन्त्री र खेलकुद मन्त्रालयसँग अनुरोध गरेको हो । 

“आज एकाबिहानैदेखि सन्दीप लामिछानेलाई विश्वकप खेल्न अमेरिका जाने भिसा प्रक्रियाका लागि नेपाल सरकारका सबै निकाय  प्रधानमन्त्री कार्यालय, गृहमन्त्री र खेलकुदमन्त्रीज्युसँग पहल गरेका छौँ,” उनले भने । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः