भारतको झारखण्डमा बर्डफ्लूको प्रकोप बढ्यो

काठमाडौँ, १० जेठ । भारतको झारखण्ड राज्यमा बर्डफ्लूको प्रकोप बढेको भन्दै कुखुरा तथा हाँस मार्न थालिएको छ ।

झारखण्डको राजधानी राँचीमा रहेको सरकारी पोल्ट्री फार्ममा बर्डफ्लु भेटेपछि स्थानीय सरकारी अधिकारीहरूले सतर्कता अपनाउदै हाँस तथा कुखुरा नष्ट गर्न थालेका हुन् ।

पशुपालन विभागका र्‍यापिड रेस्पोन्स कर्मचारीले त्यस क्षेत्रको कुखुरा फार्ममा अहिलेसम्म  सात सय ७० हाँससहित नौ सय २० पक्षी मारिएको भारतीय पत्रिका द इन्डियन एक्सप्रेसले जनाएको छ । कुखुरा फार्ममा रहेका चार हजार तीन सय अण्डा पनि नष्ट गरिएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ