नेपाली क्रिकेट टिमको प्रशिक्षण तालिका सार्वजनिक

काठमाडौँ, २८ वैशाख । आईसीसी ट्वान्टी–२० विश्वकपका निम्ति एक महिनाअघि नै अमेरिका पुगेको नेपाली क्रिकेट टिमको प्रशिक्षण तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार नेपाली टिमको तालिका सार्वजनिक गरेको हो । सार्वजनिक तालिकाअनुसार नेपालले फ्लोरिडामा मे ८ देखि १२ सम्म प्रशिक्षण गर्नेछ । मे १२ मा भिन्सेन्ट प्रस्थान गर्ने नेपालले त्यहाँ मे १३ मा प्रशिक्षण, १४ मा पहिलो प्रशिक्षण खेल, १६ मा दोस्रो र १८ मा तेस्रो प्रशिक्षण खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः