आजबाट हलमा ‘मनसरा’

काठमाडौँ, २१ वैशाख । फ्राइडे रिलिजअन्तर्गत आजबाट नेपाली चलचित्र ‘मनसरा’ प्रदर्शनमा आएको छ ।

बुधबारदेखि नै अग्रिम बुकिङ खुला भएको चलचित्र आजबाट रिलिज भएको हो । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्रले प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको थियो । जसका कारण निर्माणपक्ष उत्साही छ । 
 
क्यूएफएक्सले अग्रिम बुकिङ खुला गर्दा देशभरका आफ्ना आउटलेटमा ‘मनसरा’लाई ६९ शो दिएको थियो । काठमाडौंमा २८ र मोफसलमा ४१ शो प्रदान गरेको थियो ।  

सोसल ड्रामा सिनेमामा प्रविण खतिवडा, दयाहाङ राई, मिरुना मगर र मेनुका प्रधान मुख्य भूमिकामा छन् । 
 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । कञ्चनपुरमा बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार बेलौरी नगरपालिका-५

काठमाडौँ, ५ जेठ । जनकपुरमा कारले मोटरसाइकलमा ठक्कर दिंदा एक जना जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजधानी जनकपुर अनलाइनमा

काठमाडौँ, ५ जेठ । नेपाल प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जनालाई संयुक्त अरब इमिरेट्स (यूएई) बाट पक्राउ गरी नेपाल

काठमाडौँ, ५ जेठ । ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको कार कान्तिलोकपथ सडकखण्डमा दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार