राष्ट्रियसभा सदस्य शाक्यद्वारा शपथ ग्रहण

काठमाडौँ, १६ वैशाख । राष्ट्रियसभा सदस्य अन्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

आज संघीय संसद् सचिवालयको कृषि तथा प्राकृतिक स्रोत समितिको हलमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले शपथ गराएका हुन । 

मनोनीत कोटा अन्तरगत शाक्य राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा गत चैत ६ गते मनोनीत भएकी थिइन् । गत चैत ३० गते सरकारले शाक्यलाई मनोनीत गर्न  राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । राष्ट्रिय सभामा रहेका  ३ जना मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ वैशाख । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुने भएका छन् । उनी आज

काठमाडौँ, ३१ वैशाख ।‌ कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत प्राप्त गरेका छन् ‌ ।  मत विभाजनमा ९३ मध्ये

काठमाडौँ, ३१ वैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

काठमाडौँ, ३१ वैशाख । नेपाली कांग्रेसको संसदीय दलको बैठक सरेको छ । कांग्रेसले आज दिउँसो २ बजेका लागि बोलाएको दलको