मन्त्री जोशी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

काठमाडौँ, ४ बैशाख । संघीय मामिला तथा समान्य प्रशासन मन्त्री जोशी  नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ ।

आज सिंहदरवास्थित संघीय मन्त्रालयमा भएको भेटघाटमा दुई देश बिच मित्रवत सम्बन्धको बारेमा चर्चा गर्दै दुई पक्षीय सहयोगको बारेमा दुई जना बिचमा कुराकानी भएको बताइएको छ ।

साथै आज भएको भेटमा दुई देशको कर्मचारीलाई विशेष तालिम तथा सहयोग अदालन प्रदानमा सहयोगमा पनि सहकार्य गरिने कुराकानी भएको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ जेठ । गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा सम्पन्न भएको छ । शुक्रबार मकवानपुरको

काठमाडौँ, ६ जेठ । पछिल्लो एक महिनाको अवधिमा आगलागी र वन डढेलोको घटनामा परी देशभर २७ जनाको मृत्यु भएको छ

काठमाडौँ, ६ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ६ जेठ । आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल । मेष : दैनिकी सामान्य छ । आम्दानी बढ्नेछ। स्वास्थ्यमा