‘इण्डियन २’ मा देखिंदै मनिषा कोइराला

काठमाडौँ, ३० चैत । कमल हसन स्टारर ‘इण्डियन २’ सन् २०२४ को प्रतीक्षित भारतीय फिल्ममध्ये एक हो । शंकर शनमुगमद्वारा निर्देशित फिल्मले ठूलो चर्चा पाएको छ ।

यसैबीच, पहिलो भागमा ईश्वरीयाको भूमिका निर्वाह गरेकी अभिनेत्री मनिषा कोइराला आगामी श्रृंखलामा देखिने अनुमान गरिएको छ । पछिल्लो खबर अनुसार अघिल्लो फिल्ममा हसनको प्रेमिकाको भूमिका निर्वाह गरेकी मनिषा यो फिल्ममा पनि देखिने जनाइएको छ ।

यद्यपि, निर्माताले फिल्ममा मनिषाको भूमिकालाई लिएर कुनै पनि औपचारिक घोषणा गरेका छैनन् । यी हल्लाहरु यथार्थको निकट हुनसक्ने अनुमान गरिएको पिंकभिल्लाले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर