अर्थका ६ उपसचिवलाई कामु भन्सार प्रमुखको जिम्मेवारी

काठमाडौँ, २७ चैत । अर्थ मन्त्रालयका ६ उपसचिवले कायम मुकायम (कामु) भन्सार प्रमुखको जिम्मेवार पाएका छन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार चोभार भन्सार कार्यालयको कामु प्रमुखको जिम्मेवारी युक्तप्रसाद सुवेदीले पाएका छन् । त्यस्तै, सुनसरी भन्सार कार्यालयको कामु प्रमुखको जिम्मेवारी राधेश्याम दाहालले पाएका छन् । 

त्यसैगरी धनुषाको जनकपुर भन्सार कार्यालयमा राजेन्द्र बस्नेत, मलंगवाको सर्लाही भन्सार कार्यालयमा उषा पोखरेल, रौतहटको गौर भन्सार कार्यालयमा सुजितकुमार सिंह र सिरहा भन्सारको कामु प्रमुखको जिम्मेवारी तोयनारायण सापकोटालाई दिइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । बजारमा ब्रोकाउलीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ब्रोकाउलीको मूल्य

काठमाडौँ, ६ माघ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, ६ माघ । बजारमा गोलभेँडाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेँडाको मूल्य एकैदिन

काठमाडौँ, ६ माघ । धादिङमा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निलकण्ठ