‘महाजात्रा’ले गर्यो दश करोड १५ लाख ग्रस कलेक्सन

काठमाडौँ, २३ चैत । नेपाली कथानक चलचित्र ‘महाजात्रा’ले नेपालमा दश करोड १५ लाख ग्रस कलेक्सन गरेको छ । ‘

जात्रा’ र ‘जात्रै जात्रा’पछि षट्कोण आर्टसले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गर्दा दश करोड १५ लाख ग्रस कलेक्सन गरेको निर्माणपक्षले जानकारी दिएको छ । 

पहिलोसाता ६ करोड २४ लाख ग्रस कलेक्सन गरेको चलचित्रले पछिल्लो साता तीन करोड ९० लाख ग्रस कलेक्सन गरेको हो ।  चलचित्रमा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको अभिनय छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्यमीको उत्पादन बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजारले

काठमाडौँ, २ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूलठूला सभा गर्ने पूराना प्रचलन भइसकेको बताएका छन्

काठमाडौँ, २ माघ । नेकपा (एमाले) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा

काठमाडौँ, २ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा पनि इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण