‘बलिदान’ मा ऋचा शर्मा अनुबन्धित

काठमाडौँ, २३ चैत । सन्तोष सेनको निर्माण तथा निर्देशन रहने फिल्म ‘बलिदान’ मा अभिनेत्री ऋचा शर्मा अनुबन्धित भएकी छन्। 

ऋचासँग कागजी सम्झौता भएको फिल्मका निर्देशक सेनले बताए । आगामी वर्ष २०८१ मा रिलिज हुने ‘बलिदान’ बाट अभिनेताको रूपमा समीर भट्टले डेब्यू गर्दैछन् । समीर नेपाली फिल्ममा एक्सन हिरोको रूपमा परिचित विराज भट्टका छोरा हुन् ।

उनले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्यमीको उत्पादन बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजारले

काठमाडौँ, २ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूलठूला सभा गर्ने पूराना प्रचलन भइसकेको बताएका छन्

काठमाडौँ, २ माघ । नेकपा (एमाले) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा

काठमाडौँ, २ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा पनि इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण