जितु नेपाल ‘ज्वाइँ साब’मा अनुबन्धित

काठमाडौँ, २० चैत । नयाँ फिल्म ‘ज्वाइँ साब्’को शीर्ष भूमिकामा अभिनेता जितु नेपाल अनुबन्धित भएका छन् ।

राजकुमार पण्डितले निर्माण गर्न लागेको फिल्ममा जितुसँग निर्माताले कागजी सम्झौता गरेका हुन् । रेडआई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा फिल्म निर्माण हुन लागेको हो ।

फिल्मलाई वसन्त निरौलाले निर्देशन गर्दैछन् । फिल्ममा मीनादेवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता बिजय बस्याल हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी वा तिनका ‘नजिकका हकदार’ भ्रष्टाचारसहित नैतिक पतन जनिने कसुरमा दोषी ठहर भए

काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट

विराटनगर, ७ वैशाख । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रवादी मिलेरै संविधानसभामार्फत संविधान घोषणा गरे पनि अहिले केही मिल्न नसकेको

काठमाडौँ, ७ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी भ्रष्टाचारलगायत नैतिक पतन हुने कसुरमा दोषी ठहर भए पनि पेन्सन सुविधा पाउने