ज्याकलिन फर्नान्डिज काठमाडौँमा र्‍याम्प वाकमा सहभागी

काठमाडौँ, १८ चैत । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज शनिबार काठमाडौँमा आयोजित एक र्‍याम्प कार्यक्रममा सहभागी भएकी छिन् ।

गएराति उनी ज्वेलरी रनवेमा र्‍याम्प वाकमा सहभागी भएकी हुन् । आरबी डायमन्ड ज्वेलर्सले आफ्नो २७ औँ वार्षिकोत्सवको अवसरको मौका पारेर काठमाडौँमा आयोजना गरेको ज्वेलरी फेसन रनवेमा ज्याकलिनसहितका कलाकारहरुले शो स्टपरका रुपमा र्‍याम्प वाक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी वा तिनका ‘नजिकका हकदार’ भ्रष्टाचारसहित नैतिक पतन जनिने कसुरमा दोषी ठहर भए

काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट

विराटनगर, ७ वैशाख । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रवादी मिलेरै संविधानसभामार्फत संविधान घोषणा गरे पनि अहिले केही मिल्न नसकेको

काठमाडौँ, ७ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी भ्रष्टाचारलगायत नैतिक पतन हुने कसुरमा दोषी ठहर भए पनि पेन्सन सुविधा पाउने