ज्याकलिन फर्नान्डिज काठमाडौँमा र्‍याम्प वाकमा सहभागी

काठमाडौँ, १८ चैत । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज शनिबार काठमाडौँमा आयोजित एक र्‍याम्प कार्यक्रममा सहभागी भएकी छिन् ।

गएराति उनी ज्वेलरी रनवेमा र्‍याम्प वाकमा सहभागी भएकी हुन् । आरबी डायमन्ड ज्वेलर्सले आफ्नो २७ औँ वार्षिकोत्सवको अवसरको मौका पारेर काठमाडौँमा आयोजना गरेको ज्वेलरी फेसन रनवेमा ज्याकलिनसहितका कलाकारहरुले शो स्टपरका रुपमा र्‍याम्प वाक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक